×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

बरण्डाभारमा फाेहाेर नगर्न डिभिजन वन चितवनकाे अनुराेध,आज टिकाैलीमा सरसफाइ


  •   बुधबार, बैशाख ०७, २०७९
  • चितवन । डिभिजन वन कार्यालय चितवनले बरण्डाभारकाे टिकाैली क्षेत्रमा सरसफाइ गरेकाे छ । आज विहान साे सडक क्षेत्र वरपर सरसफाइ गरिएकाे हाे ।
    वागमती प्रदेश सरकारले दिएकाे कार्यक्रम राजमार्ग वरपरका प्लाष्टिकजन्य फाेहार सरसफाइ गर्ने कार्यक्रम अनुसार आज साताैं दिनमा वन्यजन्तु वारपार गर्ने,खेल्ने र चरण गर्ने महत्त्वपूर्ण याे क्षेत्रमा डिभिजन वन कार्यालयका कर्मचारी, चार वटा सामुदायिक वनका पदाधिकारी , आमा समूह, टाेल विकास संस्थाका व्यक्तिहरुकाे सक्रिय सहभागितामा सरसफाइ गरिएकाे सहायक वन अधिकृत बालकृष्ण खनालले जानकारी दिनुभयाे ।
    उहाँका अनुसार सरसफाइ संगै फाेहाेर नगर्न जनचेतना जगाउने र सम्बन्धित निकायकाे ध्यानाकर्षण समेत याे कार्यक्रमले गराउदै आएकाे बताउनुभयो । वन्यजन्तुकाे मार्गमा प्लास्टिक, सिसा,कपडा लगायतका फाेहाेर धेरै भेटिएकाे खनालले जानकारी दिनुभयाे । सरसफाइमा भरतपुर महानगरपालिकाबाट सरसफाइ कर्मचारीकाे समेत सहयाेग रहेकाे थियाे ।
    खनालले भन्नुभया,”याे बरण्डाभार क्षेत्रमा महत्त्वपूर्ण करिडाेर हाे । दुई महिना अघि पनि हामीले झाडी सहित सरसफाइ गरेका थियौँ । अहिले उस्तै भएछ। अव सम्बन्धित निकायले गम्भीर भएर यहाँको सरसफाइमा ध्यान दिनुपर्छ । ”

    Advertisement

    अहिलेकाे कार्यक्रम १० आैं दिनसम्म चल्नेछ। यसअघि भाेजाड देखि लंकालाईन क्षेत्रमा पनि सरसफाइ गरिएकाे छ। जहां अस्पतालजन्य फाेहाेर समेत यत्रतत्र छरिएकाे भेटिएको थियाे । अहिले सरसफाइ पछि साे क्षेत्र हरियाली संगै शुन्दर देखिएकाे छ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.