×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवन प्रहरीबीच चुनाबबारे अन्तरक्रिया


  •   बुधबार, बैशाख ०७, २०७९
  • चितवन । आगामी स्थानीय तहकाे निर्वाचन आउन एक महिना भन्दा कम बांकी हुंदा जिल्ला प्रहरी कार्यालय चितवनले छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेकाे छ । जिल्लामा नयां प्रहरी अधिकृतहरु समेत सरुवा भएर आएकाे र जिल्लाकाे बस्तुस्थितिबारे साे अवसरमा जानकारी गराईएकाे चितवन प्रहरीले जनाएको छ ।
    प्रहरीले अहिले म्यादीमा छनाैट भएका व्यक्तिहरुलाई समेत तालिम दिईरहेकाे छ।
    त्यस्तै जिल्लामा संवेदनशील मतदान केन्द्र र मतदान स्थल समेत पहिचान  भइसकेकाे सन्दर्भमा निर्वाचनलाई भयरहित, शान्तिपूर्ण तवरमा सम्पन्न गर्ने लगायतका विषयमा छलफल भएकाे बताईएकाे छ ।
    प्रहरी  कार्यालय तथा मातहत प्रहरी ईकाईका सम्पूर्ण युनिट प्रमुखहरुको उपस्थिती रहेकाे थियाे ।
    निर्वाचनमा सुरक्षाव्यवस्था कमीहुन नदिन  कार्यालय प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले निर्देशन खिनुभयाे ।
    साथै उक्त अन्तरक्रिया कार्यक्रममा बिभिन्न कार्यालयबाट सरुवा भई कार्यालय तथा मातहत प्रहरी कार्यालयहरुमा हाजिर हुनु  भएका प्रहरी नायव उपरीक्षक तथा प्रहरी निरीक्षकहरुलाई स्वागत समेत गरिएको चितवन प्रहरीले जानकारी दिएकाे छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.