×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

इन्डियन ट्रकले साइकललाई ठक्कर दिंदा  रत्ननगरमा एक जनाकाे मृत्यु


  •   बुधबार, बैशाख ०७, २०७९
  • चितवन । चितवनकाे रत्ननगरमा भारतीय ट्रकले साईकललाई ठक्कर दिंदा एक जनाकाे मृत्युु भएकाे छ।
    रत्ननगर  ९ भानुचोकमा  पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको बी अार ०६ जी डी ८६७२ नम्बर ईन्डियन  ट्रकले विपरीत दिशाबाट आउदै गरेको साईकललाई ठक्कर दिएकाे हाे ।
    ठक्करबाट  साईकल पछाडि बस्ने रत्ननगर १० का ६ वर्षका प्रिन्स परियारकाे मृत्युु भएकाे छ।

    Advertisement

    साईकल चालक बारा जिल्ला जितपुर ६ घर भई हाल साेही ठाउँ बस्ने  १६ वर्षीय सौगात अली घाइते भएका छन् । उनकाे टाउको, हात, पेट, ढाडमा चोट लागेकाे छ ।  अवस्था मध्यम रहेकाे र पुरानो मेडीकल कलेजमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएकाे छ ।  ट्रक चालक भारत जिल्ला बारबंशी कोतवाली नगर पंचायत बंकी ८ घर भएको वर्ष ३० को मोनु कश्यप ईलाका प्रहरी कार्यालय टांडीको नियन्त्रणमा रहेका छन् ।  ट्रक जिप्रका चितवनको नियन्त्रणमा रहेको, बाटो अबरोध नभएको प्रहरीले जनाएको छ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.