×
मङ्गलबार, फागुन २६, २०८२
☰
मङ्गलबार, फागुन २६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

अष्ट्रेलियामा  निधन  भएका  धिराज  रानाभाटको   शव   नेपाल  ल्याउन सहयोग  कोष  स्थापना


  •   बुधबार, बैशाख ०७, २०७९
  • काठमाडौं : उच्च शिक्षा अध्ययनका लागि चितवन  जिल्लाको  भरतपुर  घर भै अस्ट्रेलियामा पढ्न गएका नेपाली  विद्यार्थी धिराज रानाभाटको निधन भएकोले शव नेपाल ल्याउन सहयोग कोष स्थापना गरिएको छ ।

    Advertisement

    उहांकाे शव १९ अप्रिल २०२२  को दिन आफ्नै कोठामा भेटिएको थियो ।`असामाहिक निधनबाट स्तब्ध घर परिवार र मृतकको शव  नेपालसम्म पुर्याउन हामीले कोष खडा गरेका हौँ ´  कोषका संस्थापक सबिन बस्नेतले भन्नुभयाे ।
    सहयोग रकम देभेन्द्र काफ्ले ( मृतकको  नजिकको आफन्त ) को बैंक खातामा सिधै जाने उहाँको भनाइ छ । काफ्ले ले नै परिवारसम्म मृतकको शव र संकलन भएको रकम हस्तान्तरण गर्ने  बताईएकाे छ ।

    करिब  २०  हजार  अस्ट्रेलियन  डलर उठाउने लक्ष्य  राखेको यस कोषमा यो समाचार तयार पार्दासम्म  ८  हजार ३  सय  २०  डलर  ( $8,320 ) जम्मा भैसकेको छ । एक नेपाली विद्यार्थीको असमाहिक निधनको दु:खद घडिमा उहांको आत्माको शान्तिको कामना गर्दै दुखमा रहेकाे परिवार प्रती हार्दिक समबेदना प्रकट गरिएकाे छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.