×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

अध्यक्षको घर तोडफोड गर्नेलाई कडा कारबाही गर्न राप्रपा नेपाल चितवनको माग


  •   सोमबार, बैशाख ०५, २०७९
  • चितवन । राप्रपा नेपाल चितवनका अध्यक्षको घरमा तोडफोड गर्नेलाई कडा कारबाही गर्न पार्टीले माग गरेको छ ।
    अध्यक्ष विष्णु प्रसाद खरालको घर भरतपुर महानगरपालिका ५ आनन्दपुर नयन चोकमा रहेको निजी निवासमा वैशाख ३ गते राति साँढे ९ बजेतिर अज्ञात समूहले झ्यालको सिसा फुटाएको, सो ठाउँमा ढुँगामुढा गरेर वियरका वोत्तलहरु समेत फालेको विज्ञप्तीमा भनिएको छ ।

    Advertisement

    राप्रपा नेपाल जिल्ला कार्यसमिति चितवनले एक विज्ञप्ती जारी गर्दै तोडफोडमा संलग्नलाई तत्काल खोजी गरी कारबाही हुनुपर्ने माग राखेको छ ।
    आउँदै गरेको स्थानीय निर्वाचनमा अनुशासित,सभ्य र मर्यादित भई चुनावी गतिविधिमा सक्रिय भइरहदा अचानक आक्रमण हुनु दुखद सँगै गम्भिर भएको पार्टीले जनाएको छ।
    घटनापश्चात पुगेको प्रहरीले अहिले अनुसन्धान गरीरहेको र यसलाई तीव्र बनाउँदै दोषीको चाँडै खोजी गर्न विज्ञप्तीमार्फत भनिएको छ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.