×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

लायन्स क्लव अफ नारायणगढ बालकुमारीमा नयाँ नेतृत्व


  •   आइतबार, बैशाख ०४, २०७९
  • चितवन । लायन्स क्लव अफ नारायणगढ बालकुमारीले वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले वर्ष २०२२÷०२३ को लागि नेतृत्व समेत चयन गरेको छ ।
    दियालो फुडल्याण्ड क्षेत्रपुरमा सम्पन्न सभाले नयाँ नेतृत्वको अध्यक्षमा रामचन्द्र सापकोटालाई सर्वसम्मत चयन गरिएको हो । त्यस्तै प्रथम उपाध्यक्षमा शंकरप्रसाद आचार्य, द्वितीय उपाध्यक्षमा शेरबहादुर पौडेल, सचिवमा नेत्रप्रसाद आचार्य, कोषाध्यक्षमा शिव श्रेष्ठलाई निर्विरोध निर्वाचित गरिएको छ ।
    सभाले निर्देशकमा ललितमान श्रेष्ठ, कृष्णकुमार तामाङ, तारानाथ बराल र गोबिन्दप्रसाद श्रेष्ठलाई चयन गरेको छ । टेल ट्विस्टरमा राजेश जोशी, टेमरमा संजीवभूमि श्रेष्ठ, पिआरओमा बालगोपाल चुके, मेम्बरसिप चेयरपर्सनमा ईश्वरीप्रसाद खराल, क्लव सर्भिस चेयरपर्सनमा लोक बहादुर रानाभाट, एलसिआईएफ कोअर्डिनेटरमा हरिराम पौडेल र क्लव मार्केटिङ्ग कम्युनिकेशन चेयरपर्सनमा सरोज कुमार मास्केलाई निर्विरोध चयन गरिएको हो ।
    क्लवका अध्यक्ष ध्रुवप्रसाद पौडेलले अध्यक्षतामा सम्पन्न सभाबाट नयाँ नेतृत्व चयन गर्न हरिराम पौडेलको अध्यक्षतामा निर्वाचन कमिटी बनाइएको थियो । जहाँ निर्वाचन आयुक्त तथा सदस्य पूर्वअध्यक्ष ईश्वरकुमार राजभण्डारी समेत रहेको समितिले निर्विरोध समिति चयन गर्न सफल भएको हो ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.