×
मङ्गलबार, बैशाख ०१, २०८३
☰
मङ्गलबार, बैशाख ०१, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

राजनीतिलाई पेशा व्यवसाय मानेकाहरुले हाे राप्रपा छाेडेका : राजेन्द्र लिङ्देन


  •   शुक्रबार, बैशाख ०२, २०७९
  • चितवन । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले कक्षा १२ सम्म नि:शुल्क शिक्षा प्रदान गर्ने घाेषणा गर्नुभएकाे छ।
    भरतपुर विमानस्थलमा पत्रकाहरुसंग कुराकानी गर्दै लिङ्देनले साे घाेषणा गर्नुभएकाे हाे ।
    आगामी चुनाव आफ्नाे पार्टीले जितेकाे सवै स्थानमा निशुल्क शिक्षा प्रदान गर्ने घाेषणा सहित चुनावमा जाने उहाँको भनाई छ । शिक्षा सहित सुशासन,भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने बताउंदै आसन्न चुनावमा कुनैपनि दलसँग गठन्धन नगर्ने र एक्लै चुनावमा जाने बताउनुभयाे ।
    अहिले राप्रपा नयाँ दृष्टिकोणबाट अगाडि बढ्न खाेजेकाे र यसले देशमा नयाँ ध्रुवीकरण पैदा गरेकाे उहाँको भनाई छ । लिङ्देनले भन्नुभयाे,”राजनीतिलाई पेशा,व्यवसाय मान्ने ओढ्ने ओेछ्याउने बनाउने,राजनीतिलाई भान्सा ट्वाइलेट मान्नेहरु एक समुह छन् भने अर्काेतर्फ राजनीतिलाई सेवाकाे माध्यम मान्ने अर्काेतर्फ छाैं । हाम्रो पार्टीबाट पनि केही त्यस्ता व्यक्तिहरुले छाेडेका छन् ।” अरु पार्टीमा भएका राम्रो मान्छे र देशलाई माया गर्नेहरु राप्रपा प्रवेशकाे लहर चलेकाे भन्दै राजनीतिलाई पेशा व्यवसाय मान्नेहरुमात्रै राप्रपा छाडेकाे बताउनुभयाे ।
    लिङ्देन राप्रपा चितवनले आज आयाेजना गरेकाे विशाल आमसभामा सम्बाेधन गर्न आउनुभएको हाे । अहिले कार्यक्रम पारस वसपार्कमा जारी छ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.