×
मङ्गलबार, जेठ ०५, २०८३
☰
मङ्गलबार, जेठ ०५, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

बुलिङटार २ को वडा अध्यक्षमा एमालेबाट महादेव रानाभाट सहित आठ जना आकांक्षी


  •   बिहिबार, बैशाख ०१, २०७९
  • गैँडाकोट । आसन्न स्थानीय तहको निर्वाचन २०७९ का लागि बुलिङटार गाउँपालिका वडानम्वर २ को वडा अध्यक्षका लागि आठ जना अकांक्षीले आफ्नो नाम दर्ता गराएका छन् ।

    Advertisement

    युवा उम्मेदवार महादेव रानाभाट सहित आठ जनाले आफू वडा अध्यक्षको उम्मेदवार बन्ने बताएका हुन् । आठ जनामा जित बहादुर ठाडा मगर, भोला प्रसाद लुङ्गेली, देब बहादुर दर्लामी मगर, टंक प्रसाद आले मगर, महादेब रानाभाट, गोपाल चन्द्र ठाडा, कमल ठाडा मगर र पारस थापा मगर रहेका छन् ।
    त्यस्तै वडा सदस्यहरुमा छल बहादुर फाल, दमल सिँ डिसुवा, बल वहादुर रानाभाट, राम बहादर जर्घा, पूर्ण बहादुर सारु, बेल बहादुर दर्लामी, युवराज गाहा मगर, गगन सिँह सोम र महिला सदस्यमा गोमती रामजाली रहेका हुन् ।

    आज वार्ड कमिटीको बैठक बसेर आकांक्षीहरुको नामावली संकलन गरेको र अव जनतासँग घुलमिल भएको, चुनाव जित्न सक्ने उम्मेदवारलाई सिफारिस गरेर पठाउने बताइएको छ

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.