×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नयाँ बर्षकै दिन नवलपुरमा सवारी दुर्घटना,२६ जना घाइते


  •   बिहिबार, बैशाख ०१, २०७९
  • नवलपुर । पूर्वपश्चिम राजमार्गको नवलपुर खण्डमा सवारी दुर्घटना भएको छ ।
    जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार आज विहान साँढे १० बजेतिर विनयी त्रिवेणी २ विश्वकर्मा मन्दिर नजिक पूर्व पश्चिम राजमार्गमा पश्चिम बाट पूर्व तर्फ आउदै गरेको लु १ ख ८७५९ को यात्रुवाहक बस र बिपरित दिशा बाट जादै गरेको लु २ ख ८४० को ट्रक एक आपसमा ठक्कर खाएका हुन् ।
    दुर्घटनामा बसचालक सहित बसमा सवार यात्रुहरु मध्ये ३ जना गम्भिर,९ जना मध्यम,१४ जना सामान्य गरी कूल २६ जना घाईते भएको प्रवक्ता सन्तोष पाठकले जानकारी दिनुभयो ।
    घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेज भरतपुरमा र अन्य १६ जना घाईतेहरुको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको उहाँले बताउनुभयो ।दुबै सवारी साधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.