×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनमा सवारी ठोक्किदा पाँच जना घाइते


  •   बुधबार, चैत ३०, २०७८
  • चितवन । चितवनमा दुई सवारी ठोक्किदा पाँच जना घाइते भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार खैरहनी ९ बैरेनी चोकमा आईचर ट्रक र ट्याङकर ठोकीएको हो ।

    Advertisement

    अधिकारी अनुसार आईचर चालक चितवन भरतपुर १२ बस्ने बर्ष ५० का गजेन्द्र कुमाल, आईचरमा सवार रोल्पा रुन्चीगढी १ का २२ वर्षीय नबराज परियार,दाङ राजपुर गाउँपालिका ६ बस्ने बर्ष २८ का जित बहादुर बुढा, रोल्पा रुन्चीगढी गाउँपालिका ९ बस्ने बर्ष १९ का प्रकाश कामी र ट्याङकर चालकरु रुपन्देही बुटवल उपमहानगरपालिका १६ बस्ने बर्ष ३६ का मनोहर दगुरिया थारु घाइते भएका हुन् ।

    उनीहरुको पुरानो मेडीकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    साईबाबा पेट्रोल पम्प अगाडी बिरगंजबाट टाडी तर्फ आउदै गरेको लु१ख ६४१८ नम्बरको डिजेल लोड ट्याङकर र विपरित दिशबाट जादै गरेको ना१ख ३४३२ नम्बरको आईचर ट्रक एक आपसमा ठक्कर खाएका थिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.