×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

आयआर्जन बढाउन जलदेबी सामुदायिक वनद्वारा १० हजार कुखुराको चल्ला वितरण


  •   मङ्गलबार, चैत २९, २०७८
  • चितवन । चितवनको भरतपुर स्थित आँपटारीमा रहेको जलदेबी सामुदायिक बन उपभोक्ता समुहले आफ्ना उपभोक्ता सदस्यहरुको आय आर्जन बढाउन १० हजार कुखुराको चल्ला बितरण गरेको छ ।

    Advertisement

    आँपटारी क्षेत्रका विपन्न र निम्न आय भएका व्यक्तिहरुलाई लक्षितगरी जिबिकोपार्जनमा सहयोग पुरयाउने उद्देश्यले ३५० बढी घरधुरीलाई चल्ला वितरण गरिएको हो।

    नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघका अध्यक्ष तथा नेपाल ह्ययचरी उद्योग संघ बागमती प्रदेशका उपाध्यक्ष एवम् रोयल पोल्ट्री फर्मका संचालक मनोज रानाभाटले बन उपभोक्ता समितिलाई सो चल्ला हस्तान्तरण गर्नुभएको थियो ।

    कार्यसमिति सदस्य तथा बर्तमान सल्लाहकार समेत रहनु भएका रानाभाटको उपस्थितिमा स्थानीयको दैनिकीलाई उकास्न र आम्दानी गरी बचतमा समेत टेवा पुग्नेगरी ती कुखुराको चल्ला वितरण गरिएको समुहका कार्यबाहक अध्यक्ष ऋषिकेश अर्यालले जानकारी दिनुभयो ।

    वितरीत चल्लाको रेखदेख गरी हुर्काउन आग्रह गरिएको छ । सामुदायिक वनले विपन्न उपभोक्ताहरुको आर्थिक अवस्थालाई उकास्न विभिन्न कार्यक्रम ल्याउँदै कार्यान्वयन गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.