×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

पत्रकारद्वय अधिकारी र रामदाम सम्मानित


  •   सोमबार, चैत २८, २०७८
  • चितवन । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको छैठौं र सातौं वार्षिक साधारण सभा तथा चौंथो अधिवेशनको अवसरमा पत्रकारद्वय सूर्य प्रसाद अधिकारी र अमिर रामदाम सम्मानित भएका छन्।
    सुनचाँदी चितवनको समृद्धि, विकास, समस्या निराकरण र उन्नयनका लागी पत्रकारिता माध्यमबाट खलेको भुमिकाको कदर गर्दै पत्रकार अधिकारी र रामदामलाई सम्मानित गरिएको हो ।
    संघले संस्थापक अध्यक्ष खड्कलाल विश्वकर्माको स्मृतिमा स्थापित “स्व।खड्कलाल विश्वकर्मा स्मृति पत्रकारिता पुरस्कार“ वर्ष २०७८ बाट प्रशंसा पत्र, दोसल्ला र नगद पांँच हजार सहित आर्थिक अभियान राष्ट्रिय दैनिकका पत्रकार सूर्य प्रसाद अधिकारी र स्वर्ण खबर साप्ताहिकका कार्यकारी सम्पादक अमिर रामदामलाई सम्मानित गरेको थियो । सो सम्मान तथा पुरस्कार यो वर्ष देखि सुरूवात गरिएको संघका अध्यक्ष टेकबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
    कार्यक्रमको प्रमुख अतिथिमा भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेणु दाहाल र सभापतित्व संघका अध्यक्ष टेकबहादुर विश्वकर्माले गर्नुभएको थियो ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.