×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

शिक्षक अस्पतालका लागि फाइल पठाउन मन्त्री पौडेलको आग्रह


  •   सोमबार, चैत २८, २०७८
  • चितवन । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री दबेन्द्र पौडेलले चितवनमा शिक्षक अस्पताल बन्ने बताउँदै चाँडै प्रकृया पूरा गरी फाइल मन्त्रालय पठाउन अनुरोध गर्नुभएको छ । हिजो भरतपुर महानगरमा शिक्षक अगुवाहरुसंग भएको छलफलमा मन्त्री पौडेलले अस्पताल बन्ने जग्गााको निरीक्षण गरि छिटै महानगरबाट गर्नु पर्ने आवश्यक कामहरु पुरा गरेर मन्त्रालयमा फाइल पठाउन आग्रह गर्नुभएको हो ।त्यस्तै चितवनमा बन्न लागेको शिक्षक अस्पतालमा निजी विद्यालयका शिक्षकले पनि उपचार गर्न पाउने उहाँको भनाई छ।

    Advertisement

    निजी स्कुलका शिक्षक भएपनि उहाँहरुले पनि देशकै शैक्षिक विकासका लागि काम गरेकाले उपचार गर्न पाउने उहाँ को भनाई छ ।
    साथै मन्त्री पौडेलले हरेक प्रदेशमा १÷ १ वटा मेडिकल कलेज सरकारले स्थापना गर्ने बताउँदै नेपालबाट मेडिकल शिक्षाका लागि भन्दै ९८ अर्ब रकम बाहिर गइरहेकाले देशैमा मेडिकल शिक्षा आवश्यक भएको बताउनुभयो ।

    रिसर्च सेन्टर पनि सातै प्रदेशमा स्थापना गर्ने तयारी भएको र सातै प्रदेशमा आवासीय ठूला महा विद्यालय बनाउन आपूले मन्त्रिपरिषदमा प्रस्ताब गरेको समेत जानकारी दिनुभयो । देशैभरिका पालिकाको आवश्यकताका आधारमा १ पालिका १ प्राविधिक शिक्षालय स्थापना गर्ने र भूंगोल अनुसारको पाठ्यक्रम तयार पारेर पढाउने समेत मन्त्री पौडेलको भनाई छ ।

    राज्यले चाहेको जनशक्ति निर्माण गर्ने , प्राविधिक जनशंक्तिलाई ब्यवस्थापन गर्ने र आफू मन्त्री बनेपछि ऐन कानुन बनाउने बिषयमा निकै सक्रिय भएर लागेको र शैक्षिक विकासमा धेरै कामहरु गरिसकेको दाबी गर्नुभयो । शिक्षा र स्वास्थ्य दिने निकाय नाफा मुलक नभएर सेवा मुलक भएकाले सेवालाई ध्यान दिएर सर्वसुलभ गुणस्तरीय सेवा दिन आग्रह समेत गर्नुभयो ।

    डाक्टर इन्जिनियर र पाइलटलाई हुने जस्तै सम्मान शिक्षकलाई गर्नु पर्ने , शिक्षक खुसि नहुदाँ सम्म राम्रो र दक्ष जनशंक्ति उत्पादन नहुने भएकाले शिक्षकलाई उच्च सम्मान हुने गरि आफुले ऐन बनाउने तयारी गरेको पौडेलको भनाई थियो । त्यस्तै अन्य निजामती कर्मचारीसरह शिक्षकहरुलाई सेवा सुविधा समान गरिने र यसमा निर्णय भइसकेको समेत मन्त्री पौडेलको भनाई थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.