×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भरतपुरको मेयर र उप–मेयरमा काङ्ग्रेसबाट पहिलो दिनमै दर्जनबढीले गराए नाम दर्ता


  •   आइतबार, चैत २७, २०७८
  • चितवन । स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते हुँदैछ । सोही चुनावका लागि उम्मेदवार छान्न नेपाली काँग्रेसले आकाक्षिहरुलाई नाम दर्ता गर्न आह्वान गरेको छ ।

    Advertisement

    नेपाली काँग्रेस चितवनको पार्टी कार्यालयमा विहानदेखि नाम दर्ता गर्न सुरु भएको थियो ।
    बिहान ११ बजेदेखि नाम दर्ता खुल्ला गरेको काँग्रेसले हालसम्म मेयरमा १३ र उपमेयरमा पनि १३ जनालेनै नाम दर्ता गरेको काँग्रेस भरतपुर महानगर समितिकी सचिव प्रनिशा गुरुङले जानकारी दिनुभयो ।

    उहाँका अनुसार आइतबार मेयर पदमा मनोनयन दर्ता गराउनेमा भरत अधिकारी, शंकर कँडेल, तारानाथ पौडेल, उत्तम जोशी,चित्रसेन अधिकारी, जगन्नाथ पौडेल,रामप्रसाद अधिकारी,विजय शर्मा भुसाल, दिनेश कोइराला, पार्वती शाह ठकुरी ,दिर्घमान श्रेष्ठ,निलकण्ठ शर्मा रिजाल र गौरी कुमारी श्रेष्ठ रहेका छन् ।

    यस्तै, उपमेयर पदमा तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की,कल्पना पौडेल , देबेन्द्र बहादुर गुरुङ,टंकनाथ पौडेल,पुर्ण बाहादुर गुरुङ,राजिब न्यौपाने, बिरेन्द्र केसी,भुपतिदास सापकोटा, केदार नाथ बराल र रबिभद्र शर्मा खनालले मनोनयन दर्ता गराउनुभएको हो ।

    नेपाली काङ्ग्रेसको केन्द्रीय निर्देशन र चितवन जिल्लाको परिपत्र अनुसार आज आइतबारबाट भरतपुर महानगरपालिकाको महानगर प्रमुख र उपप्रमुख पदको लागि मनोनयन दर्ता शुरु गरिएको हो । मनोनयन भोलि सोमबार अपरान्न चार बजेसम्म चल्ने माहानगर काङ्ग्रेसले जनाएको छ । भोलिपनि थप संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.