×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

बौद्धिक अपाङगता अभिभावक संघद्वारा २ लाख बराबरका सामाग्री सहयोग


  •   आइतबार, चैत २७, २०७८
  • भरतपुर । बौद्धिक अपाङगता अभिभावक संघ चितवनले २ लाख बराबरका सामाग्री सहयोग गरेको छ । बौद्धिक अपाङगता भएका व्यक्तिको डेकेयर चलाउँदै आएका विद्यालय तथा समूहलाई सामाग्री सहयोग गरेको हो ।

    Advertisement

    भरतपुर महानगरका उप–मेयर पार्वती शाह ठकुरीले सहयोग सामाग्री हस्तान्तरण गर्नुभएको हो । नारायणी नमुना माविको बौद्धिक अपाङगता इकाईलाई फिजियोथेरापी मेसीन, भरतपुर–२२ धनौजीको आधारभूत बौद्धिक विद्यालयलाई स्टील दराज, किताब राख्ने ¥याक सहयोग गरिएको छ ।

    यस्तै भरतपुर–१ को बालकुमारी सुस्तमनस्थिति विद्यालयलाई प्ले मेटल, भरतपुर–२६ को मष्तिष्क पक्षघातका लागि अभिभावक स्वावलम्बन समूहलाई वाटर फिल्टर, भरतपुर–१५ को श्रीपुरको सुस्तमनस्थिति कल्याण विद्यालयलाई म्याटे«स, टेप्ची, प्रेसर कुकर लगायतका सामाग्री सहयोग गरिएको छ ।


    महानगर उपमेयर पार्वती शाह ठकुरीले बौद्धिक अपाङगता भएकाहरुलाई पुर्नस्थापना केन्द्र निर्माण गर्न लागिपर्ने बताउनुभएको छ । महानगरले सहयोग गर्दै आएपनि जग्गा खोजी कार्य नटुंगिएकाले यही वर्ष पुर्नस्थापना केन्द्र बन्न नसकेको बताउनुभयो ।

    पुर्नस्थापना केन्द्रका लागि महानगर सधै सकारात्मक रहेको बताउनुभयो । संघका अध्यक्ष निर्मलकुमार श्रष्ठले बौद्धिक अपाङगता भएकाहरुलाई हेरचाह गर्न कठिन हुने गरेकाले राज्यलेनै पुर्नस्थापना केन्द्र बनाए सहज हुने बताउनुभयो । संघका निवर्तमान अध्यक्ष टेकबहादुर थापाले बौद्धिक अपाङगता भएका व्यक्तिहरुलाई उचित स्याहारसुसारका लागि तालिमको खाँचो रहेको बताउनुभयो ।

    नारायणी नमुना माविमा ३३ जना, धनौजीमा १२ जना, बालकुमारीमा २७ जना, स्वावलम्वन समूहमा १० जना, श्रीपुरमा ३६ जना डेकेयरमा बस्दै आएका छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.