चितवन । चितवनको भरतपुर महानगरपालिका २२ मा सुविधासम्पन्न कभर्डहल निर्माण भएको छ । जसको उद्घाटन पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको थियो । उद्घाटनसँगै प्रतियोगिताहरु हुन सुरु भएको छ । माडी जाने सडकमार्ग नजिकै रहेको कभर्डहलमा विद्युतको काम गर्न भने बाँकी देखिन्छ । बत्ती, पंङ्खा, चार्जिङ प्वाइन्ट आदि नहुँदा भने समस्या हुने गरेको छ ।
Advertisement