काठमाण्डाै । सरकारले भाेलि देशभर सार्वजनिक बिदा दिएकाे छ।
Advertisement
रामनवमीको अवसर पारेर भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हाे । गृह मन्त्रालयले सूचना निकालेर भोलि देशभर सार्वजनिक बिदा हुने जानकारी दिएकाे हाे ।
मन्त्रिपरिषद्को २४ गते शुक्रबारको बैठकले रामनवमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ ।