×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भरतपुरको मेयरमा अडान बलियो बनाउँदै काँग्रेस चितवनका नेताहरु,सभापति देउवासँग भेट


  •   शुक्रबार, चैत २५, २०७८
  • चितवन । स्थानीय निर्वाचन आउन ३५ दिन बाँकी छ । आजदेखि निर्वाचन अचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ । चुनावमा गठवन्धन गरेर जाने भएपछि चितवनका काँग्रेस नेताहरु भरतपुरको मेयर नछाड्ने अडानलाई बलियो बनाउँदै लगेका छन् ।

    Advertisement

    जिल्लामा पटक पटक बैठक बसेर अन्तत भरतपुरको मेयर काँग्रेसले नछाड्ने निर्णयमा पुगेर उनीहरु केन्द्रमा गएका छन् ।

    यस अघि बरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर अडान नछाड्न आग्रह गरेका नेताहरु पार्टी सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।
    पार्टी सभापति शेर बहादुर देउवालाई भेटेर भरतपुर महानगपालिकाको मेयर नछाड्न दबाब दिएको काँग्रेस चितवनका सभापति राजेश्वर खनालले बताउनुभयो ।

    खनाल नेतृत्वको टोलिले शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर भरतपुरको मेयर नछाड्न सभापति देउवालाई दबाब दिएका हुन् । सभापति खनाल नेतृत्वको टोलिमा केन्द्रिय सदस्यद्वय टेकप्रसाद गुरुङ र दिनेश कोइराला, निवर्तमान पार्टी सभापति जितनारायण श्रेष्ठ, पूर्व सांसद जगन्नाथ पौडेल, निवर्तमान जिल्ला सचिव उत्तम जोशी लगायतका नेताहरु सहभागि थिए ।

    सो क्रममा भरतपुर महानगरबारे जिल्ला कार्यसमितिले गरेको निर्णय हस्तान्तरण गर्दै जिल्लाको अवस्थाबारे सभापति देउवालाई ब्रिफिङ गरिएको थियो । जिल्लाका नेताहरुको कुरो सुनेर प्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले सकारात्मक जवाफ दिएको नेताहरुको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.