×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

खैरहनी प्रहरीका प्रमुख भट्ट अनुसन्धानमा अब्बल,चितवन जिल्ला अदालतबाट कदरपत्र प्रदान


  •   बिहिबार, चैत २४, २०७८
  • चितवन । ईलाका प्रहरी कार्यालय खैरहनी चितवनका प्रमुख हुनुहुन्छ प्रहरी निरीक्षक सुवास भट्ट । भट्ट अपराध, कानुन विपरीत हुने कार्य तथा घटनाको अनुसन्धानमा आफूलाई अब्बल सावित गरिसक्नुभएको छ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालयमै पनि अनुसन्धानको पाटोमा रहेर राम्रो अनुभव सहित र प्रतिफल दिनेगरी काम गर्दागर्दै उहाँलाई खैरहनीको जिम्मा दिएर सरुवा गरिएको थियो ।

    त्यहाँ रहेर अदालतहरुबाट विभिन्न मितिमा भएका फैसला, असुल गर्नुपर्ने जरीवाना तथा फैसला कार्यान्वयनमा परिणाम दिनेगरी काम गर्न सफल भएको भन्दै चितवन जिल्ला अदालतले कदर-पत्रबाट सम्मान गरेको छ ।

    जिल्ला न्यायाधीश हेमन्त रावलले आज भट्टले आफ्नो जिम्मेवारीमा देखाउनुभएको काम तथा ती फैसला कार्यान्वयनका लागि सक्रिय सहभागीता एव योगदान दिएको भन्दै अदालतबाट कदर-पत्र प्रदान गरिएको बताउनुभयो ।

    आज उहाँलाई एक कार्यक्रमकाबीच कदरपत्र प्रदान गरिएको हो ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ,जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारी लगायतको उपस्थिती थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.