गैँडाकोट । राष्ट्रिय युवा संघ गैडाकोट नगर कमिटी नवलपुरको चाँैथो अधिवेशनबाट सर्वसम्मतिमा नेतृत्व चयन गरिएको छ । जसको अध्यक्षमा विनोद कडेंल, उपाध्यक्षमा सुमन गैरे, सचिवमा अर्जुन पराजुली,उप–सचिवमा कविता भट्टराई, दिपक भट्ट,कोषाध्यक्षमा अम्बिका ओझा, सहकोषाध्यक्षमा विनोद गन्र्धव मगर रहनुभएको युवा संघ नवलपुरका संयोजक कृष्ण कडेँलले जानकारी दिनुभयो ।
सदस्यहरुमा राजकुमार लोपा,मनबहादुर गर्जा, दुर्गे तामाङ, हरिलामा तामाङ,अम्मर बहादुर गुरुङ, सागर काफ्ले, मनिता काफ्ले, मनोज पाण्डे, गणेश खत्री, राजा विक, विजय गुरुङ, भोजकुमार थापा, अम्बिका ओझा, एकराम थापा मगर, सुदिप वास्तोला, राजु लक्ष्मी, सरिता दर्जी, सूर्य प्रसाद सापकोटा, सुनिल खत्री, कमलापति कडेँल, ऋषि श्रेष्ठ, सुरज सुवेदी, कृष्ण सापकोटा रहेकाछन् ।
४१ सदस्यीय समिति वनेको र सदस्यहरु थप गर्दै जाने कडेँलले जानकारी दिनुभयो ।