×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

महेश बस्नेतकाे दाबी : रेनुकाे ‘बा’ लाई जनताका ‘बा’ ले हराउँछन्


  •   बिहिबार, चैत २४, २०७८
  • गैंडाकोट । नेकपा एमालेका पाेलिटब्युराे सदस्य एवम् युवा फाट ईन्चार्ज महेश बस्नेतले `रेनुका बा प्रचण्डलाई जनताका बा  केपी ओलीले´ हराइदिने दाबी गर्नुभएकाे छ। राष्ट्रिय युवा संघ नेपाल गैंडाकाेटको नगर कमिटीकाे चाैंथाे नगर अधिवेशनलाई सम्बाेधन गर्दै नेता बस्नेतले आगामी स्थानीय चुनाव र त्यसपछिका प्रदेश तथा संसदीय चुनावमा एमालेकै पल्लाभारी हुने बताउनुभयाे ।

    Advertisement

    उहाँले जनताका बा केपी ओली भएको भन्दै प्रचण्ड छोरीको चिन्तामा चितवन धाइरहेको तर केपी ओली विभिन्न जिल्लामा पुगेर जनतासँगै समस्या बुझिरहेको बताउनुभयो । बस्नेतले भन्नुभयो,“केपी ओलीप्रति जनलहर बढीरहेको छ । चिसो भनेकै कोकाकोला जस्तै नेता भनेकै केपी ओली भन्ने भएको छ ।”

    कम्युनिष्टहरुकाे एकता भांडेर कांग्रेसंग मिल्न गएबाट प्रचण्ड र माधव नेपालकाे राजनीतिक यात्रा ओरालाे लागेकाे भन्दै बस्नेतले अवकाे चुनावनै अन्तिम यात्रा हुने दाबी गर्नुभयाे ।

    आगामी स्थानीय चुनावमा नेकपा एमाले एक्लै लड्न सक्षम रहेकाे र आवश्यकता अनुसार अन्य साना दलहरुसंग मिल्न सकिने बताउंदै चुनावी तयारीमा लाग्न निर्देशन दिनुभयाे । बस्नेतले भन्नुभयाे, “गठबन्धन बिना चुनाव लड्न नसकिने निष्कर्षमा उहाँहरु पुग्नुभयाे । याे एमालेका लागि सफलता हाे कि उहांहरु एमाले बलियाे पार्टी हाे भन्ने निर्णयमा पुग्नुभयाे ।”

    नेकपा एमालेले एक घर एक सदस्य,एक टाेल एक कमिटी,म जिताउछु मेराे वडा, हामी जिताउंछाै गाउंपालिका , नगरपालिका , वान बुध टु हन्ड्रेड युथ अभियान चलाईरहेकाे र एक्लै मैदानमा जाने उहाँको भनाई थियाे ।

    साथै अब गैंडाकोट युवा संघमा आउने नेतृत्व जुझारु र चुनावमा एमाले उम्मेदवार लाई जिताउन लागिपर्ने व्यक्तिहरु आउनुपर्नेमा जाेड दिंदै शुभकामना दिनुभयाे ।

    कार्यक्रमपूर्व युवा संघ गैंडाकोटले बृहत माेटरसाईकल र्याली निकालेर नेता बस्नेतलाई स्वागत गरेकाे थियाे ।
    साथै आजनै विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश समेत गरेका छन् ।
    अधिवेशनले नयां नेतृत्व समेत चयन गर्नेछ।
    विनाेद कडेंलकाे अध्यक्षमा भएकाे कार्यक्रम जिल्ला संयाेजक कृष्ण कडेंलले सहजीकरण गर्नुभएकाे थियाे ।
    कार्यक्रममा नेकपा एमालेका विभिन्न तह र तप्काका नेता कार्यकर्ताकाे बाक्लाे उपस्थिति थियाे ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.