×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

इच्छाकामनामा व्यवसायिक कुक तालिम समापन, व्यवहारिक प्रयोगमा जोड


  •   बिहिबार, चैत २४, २०७८
  • चितवन । बेरोजगारीको अवस्थालाई न्यूनिकरण गर्न इच्छाकामना गाउँपालिका ५ मुग्लिनमा भएको ३ दिने ईण्डियन कुक तालिम सम्पन्न भएको छ । गाउँपालिकाको सहयोग र होटल व्यवसायी संघ, चितवन ईच्छाकामना ईकाई समितिको आयोजनामा तालिम भएको थियो ।

    Advertisement

    समापन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष कृति कुमार श्रेष्ठले गाउँपालिकाले धेरै व्यवसायीक तालिमको आयोजना गरेको बताउनुभयो । तर तालिमपछि लिएका सीपको व्यवहारिक प्रयोग कम भएको भन्दै व्यवहारिक प्रयोगमा लगाउन आग्रह गर्नुभयो । रोजगारीको अवस्थालाई उकास्न यी तालिमले धेरै सहयोग गर्ने उहाँको भनाई थियो ।

    होटल ब्यवसायीको माग र आवश्यकतालाई ध्यान दिएर तालिमको लागि आर्थिक सहयोग गरेको भन्दै होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठले गाउँपालिकालाई धन्यवाद दिनुभयो ।

    होटल व्यवसायी संघ, चितवन ईच्छाकामना ईकाईका अध्यक्ष मिनबहादुर श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा विशिष्ट अतिथि होटल व्यवसायी संघ, चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठ, इच्छाकामना गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष मोदराज सिलवाल, अतिथिहरु वडा नम्बर ५ का वडा सदस्य एवं कार्यपालिका सदस्य निर्मला श्रेष्ठ ,होटल व्यवसायी संघ चितवनका सचिव रामबहादुर गुरुङ, होटल व्यवसायी संघ चितवनका पुर्व अध्यक्ष कमल शर्मा, निवर्तमान इकाईका अध्यक्ष राम पाण्डे लगायतको उपस्थिती थियो ।

    तालिममा सहभागीहरुलाई प्रमुख अतिथि श्रेष्ठ,विशिष्ट अतिथि वडा अध्यक्ष मोदराज सिलवालले खादा लगाइ प्रमाणपत्र प्रदान गर्नुभएको थियो । तालिम प्रशिक्षकको रुपमा रमेश रानाभाट हुनुहुथ्यो ।

    साथै समापन कार्यक्रममा १७ औ राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बागमति प्रदेश को प्रतिनिधित्व गर्दै दोस्रो स्थान हात पार्न सफल इच्छाकामना, मुग्लिन निवासी सुप्रिका गुरूङलाई सम्मान गरिएको थियो।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.