×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

काँग्रेस भरतपुर महानगरपालिकाको कार्य सम्पादन समितिमा नेविसंघका पराजुली चयन


  •   बुधबार, चैत २३, २०७८
  • चितवन । नेपाल विद्यार्थी संघ चितवनका नेता सुमित पराजुली नेपाली कांग्रेस भरतपुर महानगरपालिकाको कार्य सम्पादन समितिमा चयन हुनुभएको छ । महानगर सभापति चित्रसेन अधिकारीले पराजुलीलाई कार्य सम्पादन समितिमा चयन गर्नुभएको हो । महानगर सभापति अधिकारीले पराजुली सहित १५ जनालाई कार्य सम्पादन समितिमा चयन गर्नुभएको हो।

    Advertisement

    नेविसंघले गर्ने बिविध आन्दोलन र गतिविधिमा अग्रपंक्तिमा देखिने पराजुली बिद्यार्थीलाई परेका समस्या समाधानमा पनि उत्तिकै अग्रसर रहँदै आउनुभएको छ । राजनीति पृष्ठभूमिमा जन्मिनुभएको उहाँ नेविसंघ चितवनका संस्थापक सभापति डन्डपाडी पराजुलीका नाती समेत हुनुहुन्छ ।
    नेपाली कांग्रेसका पूर्व सचिव, सचेतक एवम् पूर्व सांसद शोभाकर पराजुली साईला हजुरबुबा हुनुहुन्छ। राजनीति संगसंगै पराजुली समाज सेवामा पनि सक्रिय हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.