×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

युवा नेता महेश बस्नेत र किरण पाैडेल भाेलि गैंडाकोट आउने


  •   बुधबार, चैत २३, २०७८
  • गैंडाकोट । चर्चित युवा नेता महेश बस्नेत र किरण पाैडेल भाेलि गैंडाकोट आउंदै हुनुहुन्छ ।
    नेकपा एमाले पोलिटब्युरो सदस्य तथा युवा फाट इन्चार्ज बस्नेत र नेकपा एमाले केन्द्रिय सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय अध्यक्ष पाैडेल गैंडाकोट आउने कार्यक्रम रहेकाे हाे ।

    Advertisement

    रास्ट्रिय युवा संघ नेपाल गैंडाकोट नगर कमिटी को आयोजनामा हुन गइरहेको युवा भेलामा सम्बाेधन गर्न उहाँहरु आउने युवा संघ नवलपुरका अध्यक्ष कृष्ण कडेंलले जानकारी दिनुभयाे ।
    चैत २४ गते भाेलि बिहान १० बजेदेखि गैंडाकोट ४ काे फेमली क्याफेमा कार्यक्रम रहेकाे छ ।
    कार्यक्रममा उपस्थित हुन युवा संघ वार्ड कमिटी, नगर, जिल्ला र नेकपा एमाले नवलपुर जिल्ला, नगर, वार्ड कमिटी सम्पूर्ण भातृ संगठनका व्यक्तिहरुलाई उपस्थिती हुन अनुराेध गरिएकाे कडेंलले जानकारी दिनुभयाे ।
    पछिल्लो समय नवलपुरकाे गैंडाकोटमा युवा संघले संगठन विस्तारलाई तीव्र बनाउदै आएकाे छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.