×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

आधुनिक डिजाइनका फर्निचर पाइने ‘मोडुलाज फर्निचर ‘ नारायणगढमा सञ्चालन


  •   मङ्गलबार, चैत २२, २०७८
  • चितवन । चितवनको व्यस्त बजार नारायणगढको शहिदचोकमा मोडुलाज फर्निचर सञ्चालनमा आएको छ । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले आज उद्घाटन गरेसँगै संचालनमा आएको हो ।

    Advertisement

    समाजले आधुनिकशैलीका फर्निचर माग गरिसक्दापनि त्यसको आवश्यकता पूरा नहुँदा आफूहरुले एउटा घरका लागि आवश्यक सवै फर्निचर उपलब्ध गराउनेगरी संचालनमा ल्याएको संचालकमध्येका एक बिनय श्रेष्ठले जानकारी दिनुभयो । मूल्यमा उपभोक्ता नठगिउन भनेर फर्निचरमै मूल्य टाँस गरी विक्रि गरिएको उहाँको भनाई छ । श्रेष्ठले भन्नुभयो,“मूल्य सुपथ हुन्छ । ग्राहकले वार्गेनीङनै गर्न नपर्नेगरी हामीले सेवा दिइरहेका छौ । हामी चिटिङ गर्दैनौँ । सिस्टममा चलेर गुणस्तरीय फर्निचरका सामान उपलब्ध गराउँछाँै । ”

    ४ जना दाजुभाई मिलेर करिव ७० लाखको लगानीमा संचालनमा ल्याएको र घर, कर्पोरेट अफिस,स्कुल तथा कलेज, होटल तथा लज, हस्पिटल लगायतका ठाउँमा आवश्यक पर्ने गुणस्तरीय फर्निचर पाइने उहाँको भनाई छ । उत्पादन समेत आफै गर्नेहुँदा गार्डन र स्विमिङ पुललगायतका आउटडोरका लागि पनि आवश्यकता अनुसार फर्निचर उपलब्ध हुने उहाँको भनाई छ ।


    अर्का सञ्चालक प्रसन्न श्रेष्ठका अनुसार शुभारम्भको अवसरमा एक साताका लागि सात प्रतिशत छुटको व्यवस्था गरिएको छ । उक्त फर्निचरमा पाइने सामग्रीको १० वर्षसम्म वारेन्टी रहेको संचालकहरुको भनाई छ । अहिले ५ हजारदेखि ३ लाखसम्म पर्ने सामग्री उपलब्ध छन्।

    आफूहरुको उत्पादन देखेर मानिसहरुले चाइनिज भन्ने गरेको तर यहीको डिजाइनमा गुणस्तरीय फर्निचरहरु सतुङ्गगलमा रहेको उद्योगमा निर्माण हुने उहाँको भनाई छ । पछिल्लो समय मानिसहरुले युरोपियन डिजाइनका थोरै तर धेरै काम दिने खालका फर्निचर खोज्ने गरेको भन्दै त्यो आवश्यकता मोडुलाजले पूरा गर्ने उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.