×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गैँडाकोट ५ मा काँग्रेसको प्रशिक्षण कार्यक्रम सम्पन्न


  •   शनिबार, चैत १९, २०७८
  • गैँडाकोट । घरघर जाऔँ, काँग्रेस जिताऔँ अभियान अन्तर्गत आज गैँडाकोट ५ मा वडास्तरीय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वार्ड सभपति लक्ष्मण कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि महासमिति सदस्य मदनभक्त अधिकारी रहनुभएको थियो । कार्यक्रममा सुसिल काफ्ले, नारायण सापकोटा र राजु सापकोटाले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले अवको चुनावमा काँग्रेसका उम्मेदवार जिताउन सवै सक्रिय भइ लाग्न आग्रह गर्नुभयो ।
    विशेष अतिथि महासमिति सदस्य ओम प्रसाद सापकोटा,गण्डकी प्रदेश कार्यसमिति सदस्य द्रोणवन सन्यासी, जिल्ला सह–सचिव राजेश पौडेल,जिल्ला समन्वय समिति उपाध्यक्ष शारदा विश्वकर्मा,किसान संघ पुर्वकेन्द्रीय सदस्य तुलसी गौतम लगायत महिला संघ, तरुण दल, नेविसंघ,टोल सभापति ,क्रियाशिल सदस्य,साधारण सदस्यहरुको प्रशिक्षण कार्यक्रममा उपस्थिति रहेको थियो ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.