×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गठवन्धनवीना चुनावमा जाँदैनौँ, ७० वर्षसम्मको उपलब्धि रक्षा गर्न गठवन्धन गर्नुपरेको हो : रामचन्द्र पौडेल


  •   शनिबार, चैत १९, २०७८
  • चितवन । नेपाली काँग्रेसका नेता एवम् पूर्व उपसभापति रामचन्द्र पौडेलले आगामी स्थानीय चुनावमा गठवन्धन जरुरी रहेको बताउनुभएको छ । गठवन्धनविना चुनावमा जान नहुने भन्दै पौडेलले ७० वर्षसम्म लडेर ल्याएको उपलब्धि रक्षाका लागि पनि अहिले गठवन्धन आवश्यक भएको बताउनुभएको हो ।

    Advertisement

    आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले अहिले गठवन्धनवीच छलफल जारी रहेको र कुन स्थानीय तहमा कसलाई उम्मेदवार गराउने भन्ने निर्णय आउन बाँकी भएको बताउनुभयो । स्थानीय स्तरबाट छलफल भएर क्षेत्र, प्रदेश र वल्ल केन्द्रले निर्णय गर्ने बताउँदै गठवन्धन भएर जाने प्रष्ट पार्नुभयो ।

    पौडेलले भन्नुभयो,“केपी ओलीले विगतमा गरेका गतिविधिलाई इगित गर्दै नेता पौडेलले प्रतिगमनबाट देशलाई बचाउनका लागि गठवन्धन आवश्यक छ । परिवर्तन जोगाउनका लागि यो गठवन्धन हो । स्थानीय तहमा पनि गठवन्धन हुन्छ । ”

    भरतपुरमा काँग्रेसले छोड्ने हो त भन्ने प्रश्नमा नेता पौडेलले भाग लगाउँदै जाँदा पर्न पनि नपर्न पनि सक्छ भन्दै अहिलेनै कुनै निर्णय नभएको प्रष्ट पार्नुभयो । तर निर्णय गर्दा पार्टीभित्र केन्द्रको निर्णय नलाद्ने र तलैबाट पर्याप्त छलफल गर्ने पौडेलेको भनाइ थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.