×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

राजतन्त्र की गणतन्त्र भन्ने विवादको अन्त्य भयो, अव आर्थिक समृद्धिको बहस गरौँ : कमल थापा


  •   मङ्गलबार, चैत १५, २०७८
  • चितवन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र की गणतन्त्र भन्ने विवाद करिव करिव सकिएको घोषणा गर्नुभएको छ । राप्रपाबाट छुट्टीएर राप्रपा नेपाल ब्यूँताउनुभएको उहाँले आज चितवन आएर सो घोषणा गर्नुभएको हो ।

    Advertisement

    चितवनको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले आफूहरुले पनि सुशासन र समृद्धिको मुख्य एजेण्डा लिएर पार्टी निर्माण गरेको जानकारी दिनुभयो । “अव राजतन्त्र की गणतन्त्र भन्ने बहस सकियो । राष्ट्रको ध्यान आर्थिक विकास र समृद्धितर्फ हुनुपर्छ । ”

    नेपालमा राजनीतिक परिवर्तन भएपनि आर्थिक सुधार नहुँदा जनताको अवस्था उस्तै रहेको थापाले बताउनुभयो । आर्थिक समृद्धिविना कुनैपनि राजनीतिक परिवर्तन दीर्घकालिन नहुने रहेछ भन्ने कुरा घाम झैँ झर्लङ्ग भएकाले आफूहरुले पनि राजतन्त्र की गणतन्त्र भन्ने विवादमा नलागेको प्रष्ट पार्नुभयो । अव कुनैपनि राजनीतिक मुद्दामा अल्झिनु अर्थहीन रहेको भन्दै राप्रपा नेपाल लोकतन्त्र, सनातन हिन्दु राष्ट्र,सुशासन र समृद्धिको एजेण्डा लिएर जनतामाझ पुगेको बताउनुभयो ।

    राप्रपाबाट फुटेर आफ्नो पार्टी जन्मिएको नभई अलग पहिचान, फरक विचार, वैकल्पिक मार्ग चित्र लिएर खडा भएको पार्टी भएको दावी गर्नुभयो । राप्रपामा चरम सैद्धान्तिक विचलन र गलत प्रवृद्धि हावी भएको र त्यसलाई सच्याउन हरप्रहर लाग्दा समेत नभएपछि राप्रपा नेपाल जन्मिएको थापाको भनाइ थियो ।

    स्थानीय चुनावमा त्यति चासो नभएको भन्दै पार्टीको खुट्टा टेकाउन सम्म सम्भव हुन्छ की भन्ने आशा रहेको थापाले बताउनुभयो । विभिन्न राजनीतिक दलसँग गठवन्धन गर्नेकुरामा भने छलफल भइरहेको बताउँदै सुरुमा नेकपा एमालेसँग पहिलो चरणको छलफल भएको थापाको भनाई थियो । उद्यपी पूर्ण निश्कर्षमा नपुगेको भन्दै एमाले प्रवेश गर्ने कुरा हल्लामात्रै भएको प्रष्ट पार्नुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.