×
मङ्गलबार, फागुन २६, २०८२
☰
मङ्गलबार, फागुन २६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनका १६६ जना पत्रकारहरुको रगतको नमुना संकलन, परामर्श १६ गते


  •   सोमबार, चैत १४, २०७८
  • भरतपुर । चितवनका पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवस र भरतपुर अस्पतालको ५९ औँ वार्षिकोत्सवको अवसर पारेर नेपाल पत्रकार महासंघ चितवन शाखाले पत्रकारहरुको स्वास्थ्य परीक्षण गराएको हो । आज (सोमबार) १ सय ६६ जना पत्रकारहरुको पहिलो चरणको स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षणका लागि रगतको नमुना संकलन गरिएको छ । कार्यक्रम संयोजक विप्लव काफ्लेका अनुसार १६ गते रगतको रिपोर्ट सहित विशेषज्ञ चिकित्सकद्वारा दोस्रो चरणको स्वास्थ्य परीक्षण गरिने छ ।

    Advertisement

    भरतपुर अस्पतालका ल्याव प्रमुख उर्मिला कँडेलका अनुसार संकलित रगतबाट कलेजो, मृगौला, मधुमेह, थाइराईड, एनिमाया, रगतमा हुने संक्रमण लगायतका समस्याहरु पहिचान हुनेछन् । संकलित रगतबाट ८ प्रकारका जाँचहरु हुनेछन् । १६ गते विहान पत्रकार महासंघ चितवन शाखाको भवनमा भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीको नेतृत्वमा बरिष्ठ चिकित्सकहरुको समूहद्वारा स्वास्थ्य जाँच हुनेछ ।

    जटिल रोग पहिचान भएमा उपचारका लागि सम्बन्धित अस्पतालमा सहजीकरण गरिने महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । पत्रकारहरु स्वस्थ बनेमा सूचना तथा सम्प्रेशणमा थप योगदान गर्न सक्ने भएकाले निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.