×
मङ्गलबार, जेठ ०५, २०८३
☰
मङ्गलबार, जेठ ०५, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

लायन्स डिष्ट्रिक ३२५ बी टु को तेस्रो क्याबिनेट बैठक सौराहामा सम्पन्न


  •   शनिबार, चैत १२, २०७८
  • चितवन । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालको तेश्रो क्याबिनेट बैठक चितवनको सौराहामा आज शनिवार सम्पन्न भएको छ । पहिलोे दिनको बैठकमा डिष्ट्रिकका जोन तथा रिजोन चियरपर्सन तथा क्याबिनेट अफिर्ससहरुले आ–आफ्नो क्षेत्रमा भएका मानबिय एवं सामाजिक कार्यको प्रगती बिबरण तथा भविष्यमा गर्ने कार्ययोजना प्रस्तुत गरेका थिए ।
    आजको बैठकले डिष्ट्रिक सचिब प्रभाकर पण्डित एवं कोषाध्यक्ष लायन नारायणप्रसाद शर्माद्धारा प्रस्तुत सचिब तथा कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ । बैठकका अवसरमा उत्कृष्ट कार्यगर्ने क्लबका अध्यक्ष एवं पदाधिकारीहरु, जोन तथा रिजोन चियर पर्सनहरुलाई सम्मान गरिएको थियो । सोहि अवसरमा हिरो अफ द क्याबिनेटको रुपमा दिपेन्द्र खतिवडालाई सम्मान गरिएको थियो भने उत्कृष्ट कार्य गर्ने २० जना क्याबिनेट अफिर्ससहरुलाई समेत बिशेष सम्मान गरिएको थियो भने सामाजिक कार्यमा सर्मपित लायनहरुलाई गर्भनर मेडल तथा प्रशंशा–पत्र प्रदान गरिएको थियो ।

    Advertisement

    लायन्स अन्र्तराष्ट्रियको नियम अनुसार हरेक ३÷३ महिनामा डिष्ट्रिकको क्याबिनेट बैठक सम्पन्न हुने । हरेक बैठकमा उक्त अबधिमा भएका कार्यहरुको संमिक्षा गर्दै आगामी महिनाका लागि योजना निमार्ण गर्ने गरिन्छ । कार्यक्रममा डिष्ट्रिकका पुर्व डिष्ट्रिक गर्भनरहरु लायन राजकूमार श्रेष्ठ, अनुपकुमार पहारी एवं लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि १ भबिश्वर पाण्डे बिश्वेश्वर आचार्यले सम्बोधन गनुभएको थियो ।

    कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का प्रथम भाईस डिष्ट्रिक गर्भनर सि।बि।चन्द, द्धितिय भाईस डिष्ट्रिक गर्भनर नवराज न्यौपाने, क्याबिनेटका अन्य पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो । डिष्ट्रिकका सचिब प्रभाकर पण्डिका अनुसार सो क्याबिनेट बैठकमा १००० जना लायनहरुको सहभागिता रहेको थियो ।

    लायन्सको डिष्ट्रिक ३२५ बी २ ले काठमाडौं हुदै बिरंगज, हेटौडा, नारयणगढ हुदै पश्चिम महेन्द्रनगर सम्मको क्षेत्र ओगटेको छ ।
    लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का डिष्ट्रिक गर्भनर लायन रामप्रसाद भट्टको सभापतित्वमा सम्पन्न सो क्याबिनेट बैठकको आयोजना चितवन तथा नवलपुरका लायन्स क्लबहरुले सयुक्त रुपमा गरेका हुन ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.