×
मङ्गलबार, जेठ ०७, २०८२
☰
मङ्गलबार, जेठ ०७, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

८ हजार माथिका १४ वटा हिमाल चढ्न सफल निर्मल पूर्जा भोलि चितवन आउँदै, भव्य स्वागत सहित अभिनन्दन गर्ने


  •   बुधबार, चैत ०९, २०७८
  • चितवन । विश्वका ८ हजार मिटर भन्दा अग्ला हिमालहरुको आरोहण गर्नुभएका भरतपुर १ रामनगर कर्मथलो बनाउनुभएका निर्मल पूर्जा अर्थात निम्स दाई भोलि चितवन आउदै हुनुहुन्छ ।
    निर्मल पूर्जा स्वागत,अभिनन्दन तथा सम्मान कार्यक्रम आयोजक समिति भरतपुर चितवनले आज पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।

    Advertisement

    भोलि दिउसो साँढे १ बजे भरतपुर विमानस्थलमा स्वागत गरिने, त्यहाँबाट दिउँसो २ बजेदेखि लायन्सचोकबाट पुल्चोक हुँदै पोखरा बसपार्कबाट रामनगर हुँदै पूर्जाको निवासमा लगिने र त्यहाँबाट नारायणी नदी तिरमा अभिनन्दन गरिने टंक न्यौपानेले बताउनुभयो । समितिका अध्यक्ष हरि कुमार गुरुङका अनुसार पूर्जाले १४ वटा हिमाल ६ महिना ६ दिनमै आरोहण गरेर सवै कुरा सम्भव छ भन्ने नारालाइ पूर्णता दिनुभएको छ। व्यक्तिले देश चिनाउन भूमिका खेलको भन्दै भव्य स्वागत सहित अभिनन्दन गरिने गुरुङको भनाई छ ।
    सन् १९८३ मा म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका ३ दानामा जन्मिनुभएका पूर्जा आफू पाँच वर्षको उमेर हुँदानै परिवार रामनगर बसाई आएको स्थानीयले बताए । अहिले पूर्जाका बुबा रामनगरनै हुनुहुन्छ । निर्मल पूर्जा स्मल हेभनमा पढ्नुभएको र टेष्ट दिँदैगर्दा युकेमा भर्ती हुनुभएको थियो ।
    साथै नारायणी किनारमा हुने कार्यक्रममा अन्य कलाकारहरु राजु लामा, स्वपनिल शर्मा लगातको प्रस्तुती समेत रहनेछ ।सम्मान कार्यक्रम चार बजेबाट सुरु हुने र सांस्कृति कार्यक्रम ३ बजेदेखि ६ बजेसम्म चल्नेछ । त्यसपछि नेटफ्लीक्समा समेत टे«डिङमा परेको फोर्टीन पिक्सः नोथिङ इम्पोसिवल नामक डकुमेन्ट्री समेत प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक
    टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी
    साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार
    नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट
    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
    बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    लोकप्रिय

    भर्खरै

    • १.
      सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक

    • २.
      टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी

    • ३.
      साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार

    • ४.
      नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट

    • ५.
      तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

    • ६.
      बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    • ७.
      तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही

    • ८.
      कावासोतीको बालुवा डांडाको दुर्घटना अपटेडः२ जनाको मृत्युु

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.