×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनमा १७०९ जना म्यादी प्रहरीका लागि तीन दिनमै २१८६  आवेदन दर्ता


  •   मङ्गलबार, चैत ०८, २०७८
  • चितवन ।जिल्ला प्रहरी कार्यालय चितवनमा म्यादी प्रहरीका लागि आवश्यकता भन्दा बढीको आवेदन परेकाे छ।
    चैत ११ गतेसम्म आवेदन दिने म्याद छ तर तीन दिनमै २ हजार १ सय ८६ जनाले आवेदन दिएकाे प्रहरी प्रवक्ता नरहरी अधिकारीले जानकारी दिनुभयाे ।
    चितवनको लागि १ हजार ७ सय ९ जना माग गरिएको छ ।
    अधिकारीका अनुसार आज मात्रै ६९९ जना पुरुष र ३७७ जना महिलाले आवेदन दिएका हुन् ।
    हालसम्म १ हजार ४ सय ७८ जना पुरुष र ७०८ जना महिला गरि २ हजार १ सय ८६ जनाकाे आवेदन परेकाे हाे ।म्यादी प्रहरीका लागि आवेदन दिने म्याद चैत ११ गतेसम्म रहेको छ । आवेदन दिएकाले चैत १३ गते प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले बताए ।

    Advertisement

    चैत १५ गतेदेखि शारीरिक परीक्षण गरेर चैत २२ गते म्यादी प्रहरीको अन्तिम नामावली प्रकाशन गरिनेछ । म्यादी प्रहरीलाई चैत २८ गतेदेखि तालिम दिएर स्थानीय तहको चुनावमा ४० दिन काममा खटाइनेछ । म्यादी प्रहरीले तलब, पोसाक भत्ता, अन्य सामग्री खरिदका लागि ४० दिनको ४४ हजार ४४० रुपैयाँ पाउनेछन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.