×
मङ्गलबार, फागुन २६, २०८२
☰
मङ्गलबार, फागुन २६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

घर घर जाउँ काँग्रेस जिताऔँ अभियान : विभिन्न पार्टी परित्याग गरी गैँडाकोट ३ बाट नेपाली काँग्रेसमा प्रवेश


  •   मङ्गलबार, चैत ०८, २०७८
  • गैँडाकोट । नेपाली काँग्रेस गैँडाकोटले संचालन गरेको घरघर जाउँ काँग्रेस जिताऔँ कार्यक्रम आज गैँडाकोट ३ मा सम्पन्न भएको छ । वार्डका पार्टी सभापति टेकनाथ रिमालको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र १ का सभापति अमृत भट्टचन प्रमुख अतिथि रहनुभएको थियो ।

    Advertisement

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टचनले स्थानीय चुनाव नजिक आएको र यसमा काँग्रेसका उम्मेदवार जिताउन सवै एक भएर लाग्न आह्वान गर्नुभयो । लोकतन्त्रको रक्षा गर्दै गणतन्त्रको उपलब्धि र यसले बाँडफाँड गरेका अधिकार जनतासमक्ष ल्याउने एक मात्र पार्टी नेपाली काँग्रेस भएको भन्दै जिताउन आह्वान गर्नुभयो ।

    सोही अवसरमा अन्य पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्नेहरुलाई खादा,अविर र माला लगाई स्वागत गरी सक्रिय भई काँग्रेसको सिद्धान्तमा लाग्न आग्रह गर्नुभएको थियो ।

    नगर कार्य सम्पादन समिति सदस्य हर्कवहादुर भुजेलका अनुसार नेपाली काँग्रेसका वडाअध्यक्ष देखि पार्टीले गरेका कार्य राम्रो देखेर प्रवेश गरेको नवप्रवेशीहरुको भनाई थियो । करिव १४८ जना नेपाली काँग्रेसमा प्रवेश गरेको बताइएको छ ।

    कार्यक्रममा प्रदेश क्षेत्रीय सभापति गोपाल सापकोटा, नगर सभापति बद्री सापकोटा लगायतको उपस्थिती रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.