×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गैँडाकोट नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरिए


  •   मङ्गलबार, चैत ०८, २०७८
  • गैँडाकोट । नवलपुरको गैँडाकोट नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । छविलाल सुवेदीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएपछि नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम रिजाल यहाँ आउनुभएको हो ।

    Advertisement

    रिजाललाई नगरप्रमुख छत्रराज पौडेल, वडाअध्यक्षहरु नवराज कडेँल, प्रेम प्रसाद सापकोटा लगायतले हिजो स्वागत गर्दै प्रभावकारी सेवा प्रवाहमा ध्यान दिन सुझाव दिनुभएको थियो ।

    रिजाल लोक सेवा आयोगमा कार्यरत हुनुहुन्थ्यो । त्यसअघि फलेवास नगरपालिका पर्वतमा कार्यअनुभव रहेको रिजालले बताउनुभयो ।

    आफूले नगरकार्यपालिकाबाट भएका निर्णयहरुको प्रचलित विधि,कानुन,पद्धतीमा रहेर प्रभावकारी कार्यान्वयनमा ध्यान दिने घटनाचक्रलाई बताउनुभयो ।

     

    साथै दैनिक हुने सेवाप्रवाहमा गुनासो आउन नदिनेतर्फ सचेत रहेर काम गर्ने,संस्थागत क्षमताको विकास गर्ने,प्रणाली स्थापित गराउने रिजालको भनाई छ ।

    फोटो : नगरपालिकाको फेसबुक

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.