×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

लायन्स क्लव अफ नारायणगढको नयाँ कार्यसमिति चयन


  •   मङ्गलबार, चैत ०८, २०७८
  • चितवन। लायन्स क्लव अफ नारायणगढ संगमचोकको नयाँ कार्यसमिति चयन गरिएको छ । हिजो चितवनको फुडमार्टमा सम्पन्न १९ औँ साधारण सभाबाट लायन वर्ष २०२२/०२३ का लागि सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।

    Advertisement

    नयाँ कार्यसमितिको अध्यक्षमा घनश्याम न्यौपाने,प्रथम उपाध्यक्षमा सुविर श्रेष्ठ, द्धितीय उपाध्यक्षमा बुद्धि प्रसाद अधिकारी,तृतीय उपाध्यक्षमा उज्जवल श्रेष्ठ, सचिवमा मनोज वर्डवाल, सह–सचिवमा तुलसी प्रसाद सापकोटा र कोषाध्यक्षमा विश्वराज भट्टराई चयन हुनुभएको छ ।
    त्यस्तै पिआरओमा देवेन्द्र पौडेल लगायत कार्यसमिति निर्विरोध निर्वाचित भएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।
    कार्यक्रममा निर्वाचन समितिका संयोजक, क्लवका पूर्व अध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम आगामी वर्षका लागि इलेक्टेड डिष्ट्रिक गर्भनर शिद्धार्थलाल चुकेको संयोजकत्वमा सम्पन्न भएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.