×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गैँडाकोट ५ ले दिने ड्राइभिङ तालिमका लागि छनौट हुनेहरुको नाम सार्वजनिक


  •   आइतबार, चैत ०६, २०७८
  • गैँडाकोट । नवलपुरको गैँडाकोट नगरपालिका वडानम्वर ५ ले स्वरोजगार बनाउन प्रदान गर्ने ड्राइभिङ तालिमका लागि छनौटमा परेका व्यक्तिहरुको नाम सावर्जनिक गरेको छ । वडाअध्यक्ष नवराज कडेँलका अनुसार आवेदन दिएकामध्य मापदण्डमा परेकाहरु छनौट भएका हुन् ।
    वडाभित्रका गरिव विपन्नलाई आत्मनिर्भर गराउन सिपमूलक ड्राइभिङ तालिमको आयोजना गरिएको वडाअध्यक्ष नवराज कडेँलले जानकारी दिनुभयो ।

    Advertisement

    आफूहरु निर्वाचित भएर आउँदा वडाभित्रका स्थानीयलाई सिप दिएर स्वरोजगार गराउने अभियान थाल्ने बताएअनुसार यो कार्यक्रम गर्न लागिएको उहाँको भनाई छ । हातमा सिप भए दैनिकी संचालनमा कठिनाई नहुने भन्दै वडाभित्र स्थायी बसोबास गर्नुहुने गरिब,विपन्न बर्गका १६ बर्ष उमेर पुरा भएर ३५वर्ष ननाघेका युवाहरुलाई निवेदन पेश गर्न आह्वान गरिएको थियो ।
    अहिले १६ जनालाई मात्रै यो तालिम दिने भएकाले १६ जनाकै नाम सार्वजनिक गरिएको छ । त्यस्तै १३ जनाको नाम वैकल्पिकमा निस्किएको छ ।

    फागुन २३ सम्म निवेदन लिइएको थियो । अव चाँडै तालिम सुरु हुने मिति तोकेर सूचना निकाल्ने वडाअध्यक्ष कडेँलले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.