गैँडाकोट । २०७९ साल वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना प्रकृया सुरु भएको छ । प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालयहरुमा आवेदन दिन सकिन्छ । निर्वाचनका लागि १ लाख म्यादी प्रहरी माग गरिएको छ।
Advertisement
म्यादी भर्ना हुन गाउँगाउँबाट ठूलो संख्यामा युवाहरू जिल्ला प्रहरी कार्यालयहरुमा आएका छन् । प्रहरीले सार्वजनिक गरेको सूचना जहाँ आवश्यक कागजात सहित सवै विवरणहरु छन् ।




