×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

कालिका ५ को वडाअध्यक्षमा लड्ने २६ वर्षीय युवाको घोषणा


  •   आइतबार, चैत ०६, २०७८
  • चितवन । आउँदो स्थानीय निर्वाचन २०७९ मा चितवनको कालिका नगरपालिका वडानम्वर ५ को वडाअध्यक्षमा २६ वर्षीय युवाले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।

    Advertisement

    २०५२ सालमा जन्मिनुभएका दुर्गाप्रसाद भट्टराई (आशिष) ले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट वडाअध्यक्षमा चुनाव लड्ने घोषणा गर्नुभएको हो ।

    ‘म बनाउँछु मेरो गाउँ’ मूल सन्देश लिएर १९ बुँदे घोषणापत्र जारी गर्दै अध्यक्षमा प्रतिस्पर्धा गर्न मैदानमा आएको उहाँको भनाई छ । २०७० सालदेखि राजनीतिमा प्रबेश गर्नुभएको उहाँ छोटो समयमै समाजमा परिचित युवा मानिनुहुन्छ । दुःख र समस्यामा परेकाहरुलाई सहयोग गर्ने र गलत कार्यको खरो विरोध गर्ने भट्टराइले टोल, समाजमा रहेका स्थानीयको मन जित्न सफल भएको बताउनुहुन्छ ।

    कोरोनाको समय वार्ड भरीनै विभिन्न सचेतना कार्यक्रम गर्दै कठिन परिस्थितीमा रहेका स्थानीयलाई गाँस,बास कपासको ब्यबस्था मिलाएको बताउनुभयो । विभिन्न बिद्यालयहरुमा पाठ्यक्रमका पुस्तक,कपि, कलम र नगद पनि सहयोग गर्दै आउनुभएको उहाँले युवाहरुलाई विभिन्न खेलकुदको सामानहरु सहयोग गर्ने,स्थानीयहरु बिरामी पर्दा दिनरात खटीएर सहयोग गर्ने, वार्ड बिकासका बिजुलीको समस्या समाधानमा पहल, समाजमा घटेका विभिन्न घटनाहरुमा विचार राख्ने र न्यायका लागि लड्ने युवाको छवि बनाउनुभएको छ ।

    सामाजिक अभियान्ताले समेत चिनिन थाल्नुभएको भट्टराई निडर,प्रस्टबक्ता,सहयोगी भावना सहित दिनदुखी हरु लाई सहयोग गर्ने समाजसेबीको रुपमो पहिचान बनाउनुभएको छ ।

    हाल राप्रपा नेपालको चितवन जिल्ला उपाध्यक्ष ,कालिका ५ को शिवालय टोलमा अध्यक्ष, वैदिक सनातन धर्म संरक्षण समिती चितवनको जिल्ला  सचिब समेत हुनुहुन्छ । राप्रपा नेपालबाट उम्मेदवारी दिने उहाँले चुनाव चिन्ह तीरमा अमूल्य मत दिएर विजयी गराउन आह्वान समेत गर्नुभएको छ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.