×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भरतपुर १३ को वार्ड कार्यालय मेयर दाहालले उद्घाटन गर्ने


  •   आइतबार, चैत ०६, २०७८
  • चितवन । निर्माण सम्पन्न भएसँगै चितवनको भरतपुर महानगरपालिका १३ को वार्ड कार्यालय उद्घाटन गरिने भएका छ । आज सर्वपक्षिय भेला बसेर कार्यालय भवनको मेयर रेनु दाहालले उद्घाटन गर्नेगरी कार्यक्रम बनाइएको हो ।

    Advertisement

    आउँदो बुधवार  राइनोकुञ्जमा रहेको कार्यालय उद्घाटनसँगै वार्ड भवन निर्माणका लागि जग्गा दिने दाता प्रेमनाथ कोइरालालाई सम्मान समेत गर्ने कार्यक्रम तय भएको वडाध्यक्ष प्रकाश दवाडी जानकारी दिनुभयो ।

    सोहि अवसरमा स्वास्थ्य चौकी,बोटे होमस्टे शिल्यान्यास गर्ने र नवोदित डेरी उद्घाटन गरिने अध्यक्ष दवाडीले जानकारी दिनुभयो।
    त्यस्तै वार्ड भित्र रहेर बिबिध क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वहरु,जेष्ठ नागरिक, उत्कृष्ट करदाता लगायत लाई सम्मान गर्ने कार्यक्रम रहेको छ।

    कार्य सम्पादन का लागि १०१ सदस्यीय मुल आयोजक समिति र बिभिन्न ८ वटा उप–समिति गठन गरिएको प्रचार प्रसार समितिका संयोजक वार्ड सदस्य सीता दर्जीले जानकारी दिनुभयो ।

    बिहान सात बजे पञ्चेबाजा सहित शुरु हुने शोभा यात्रामा पञ्चकन्या, विभिन्न जातजातिका भेषभुषा, टोल सुधार अन्तर्गतका महिला समुह सहभागी हुने दर्जीले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.