×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भट्ट समाजको प्रथम बार्षिक साधारणसभा सम्पन्न


  •   आइतबार, चैत ०६, २०७८
  • राजु भट्ट,रत्ननगर । भट्ट कौशिक (अलिना) गोत्रिय सेवा समाज, चितवनको प्रथम बार्षिक साधारणसभा हिजो सम्पन्न भएको छ ।
    चितवनका अध्यक्ष टंक प्रसाद भट्टको अध्यक्षतामा सम्पन्न साधारणसभामा समाजका ज्येष्ठ नागरिक, समाजसेवी राम प्रसाद भट्ट प्रमुख अतिथि रहनुभएको थियो ।

    Advertisement

    समाजका अध्यक्ष टंक प्रसाद भट्टले स्वागत मन्तव्य एवम् कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको कार्यक्रममा समाजका अग्रज एवम् विशिष्ट अतिथि नर्मदेव भट्ट र दीर्घप्रसाद भट्टले समाजले यत्रतत्र छरिएर रहेका आफ्ना बन्धुहरुलाई एकीकृत गर्ने काम गरेकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो ।

    कार्यक्रममा सचिव सिताराम भट्टले बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष प्रेम प्रसाद भट्टले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन माथि सभाका सदस्यहरुले अनुमोदन समेत गरेका थिए ।

    सभाले पुष्पराज भट्टको संयोजकत्वमा थिरप्रसाद भट्ट र केशव प्रसाद भट्ट सदस्य रहने गरी विधान संशोधन समिति गठन गरी विधानलाई पूर्णता दिई समाजलाई दर्ता प्रक्रियामा अगाडि बढाउने निर्णय समेत गरेको छ ।

    समाजले आफ्ना बन्धुहरुलाई पर्ने आर्थिक लगायतका अन्य समस्याहरुमा समेत अग्रसर भएर कार्य गर्दै आईरहेको छ । साधारणसभामा समाजका पदाधिकारी एवम् सदस्यहरु, सल्लाहकार समितिका संयोजक एवम् सस्यहरु, आर्थिक समितिका संयोजक एवम् सदस्यहरु, समाजका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।

    समाजका सचिव सीताराम भट्टले सञ्चालन गर्नुभएको कार्यक्रमलाई समाजका बरिष्ठ उपाध्यक्ष राजु भट्टले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.