चितवन । आज होली, चितवनको नारायणगण स्थित नारायणी नदी किनारमा मानिसको भीड लागेको छ । नारायणी नदी किनारमा होली खेल्नेहरुको भीड लागेको हो । आन्तरिक पर्यटकका लागि निकै चर्चित वन्दै गएको नारायणी किनारमा मोटरवोर्ट समेत चढ्न पाइने भएकाले भीड बढेको हो । मानिसहरुको भीड बढ्न थालेपछि प्रहरीले सुरक्षा व्यवस्था बढाएको छ ।
Advertisement
फोटो : सबै डोलराज रानाभाट