×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

भरतपुरका ७ सहकारीलाई तोरी मिल देखी कम्प्युटर, प्रिन्टर अनुदान,२० महिलाले पाए बाख्रा


  •   बुधबार, चैत ०२, २०७८
  • भरतपुर । भरतपुर महानगरपालिकाले सात वटा सहकारीलाई विभिन्न अनुदानमा आवश्यक सामाग्री वितरण गरेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहाल र उप–प्रमुख पार्वती शाह ठकुरीले १७ लाख बराबरको सामाग्री हस्तान्तरण गरेका हुन् ।
    महानगरले समाज उत्थान कृषि सहकारी संस्था भरतपुर २१ र सर्वोद्धय बहुउद्देस्यीय सहकारी संस्था भरतपुर ६ लाई ५/५ लाख बराबरको तोरी मिल, भागिरथी दुग्ध उत्पादक सहकारी संस्थालाई २ लाखको सामाग्री, नव सुन्दर बहुउद्देस्यी सहकारी संस्था भरतपुर १४ लाई १ लाख ५० हजारको कम्प्युटर ईन्भटर र प्रिन्टर , चितवन जिल्ला बचत तथा ऋण सहकारी संस्थालाई १ लाख रुपैयाको कम्प्युटर र प्रिन्टर प्रदान गरेको हो ।
    त्यस्तै उज्जवल बहुउदेस्य सहकारी संस्था भरतपुर १४ लाइ १ लाख ५० हजारको कम्प्युटर, प्रिन्टर र फोटोकपी, आत्म निर्भर सामाजिक उद्धमी महिला सहकारी संस्थाभरतपुर २४ लाई १ लाखको कम्प्युटर र प्रिन्टर प्रदान गरेको भरतपुर महानगर सहकारी शाखाकी बिष्णु आचार्य घिमिरेले बताईन् ।
    महानगर देशकै सहकारीको जननी भएकाले महानगरमा राम्रो गरेका सहकारीहरुको स्तर बिकासका लागी अनुदान दिएको महानगर प्रमुख रेनु दाहालको भनाई छ । सहकारीले समाजमा भएको गरिबिलाई न्यूनिकरण गर्न योगदान दिएकाले आफुहरुलेपनि सहकारीको बिकासमा ध्यान दिएको उपप्रमुख पार्बती शाह ठकुरीले बताइन ।

    Advertisement

    २० महिलाले पाए बाख्रा


    भरतपुर महानगरको महिला बालबालिका तथा समाज कल्याण शाखाले वडा नम्वर ९ का २० जना महिलाहरुका लागी बिउपुजी हस्तान्तरण कार्यक्रम अन्तर्गत बोका, बाख्रा कुखुरा र तरकारी खेतीका लागी नगद हस्तान्तरण गरेको छ ।

    बाख्रा पालन गर्नेहरुलाई  बाख्रा र बोका , कुखुरा पालन र तरकारी खेती गर्नेहरुका लागी बिउपुजी स्वरुप प्रति ब्याक्ति नगद १० हजार प्रदान गरिएको महिला बिकास निरिक्षक अप्सरा घिमिरेले बताइन् । उनीहरुलाई तिनदिने सिप बिकास तालिम दिएर उनिहरुकै माग अनुसार बिउपुजी दिईएको महानगर प्रमुख रेनु दाहाले बताईन् ।
    उक्त कार्यक्रम अन्तर्गत महानगरका २०० महिलालाई बिउपुजी हस्तान्तरण गरिने नगर प्रमुख दाहालको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.