×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गैंडाकोटका सुकुम्बासीले भने : पहिला लालपुर्जा अनि वल्ल भाेट


  •   सोमबार, फागुन ३०, २०७८
  • गैंडाकोट । नवलपुरकाे गैंडाकोटका सुकुम्बासीले पहिला लालपुर्जा लिएरमात्रै आगामी चुनावमा भाेट हाल्ने बताएका छन् । नेताहरुले सुकुम्बासीलाई लालपुर्जा दिने भन्दै पटक पटक आश्वासन दिंदै भाेटबैंकको रुपमा मात्रै प्रयाेग गरेकाे उनीहरुकाे भनाइ थियाे। चर्काे नाराबाजी सहित लालपुर्जा दिन माग गर्दै गैंडाकोटमा आज बृहत प्रदर्शन गरेका थिए ।

    Advertisement

    पहिला लालपुर्जा अनि वल्ल भाेट, भूमि पाउने आशमा  वित्याे जीवन दासमा,सुकुम्बासीकाे घर जलाउछाै  कसरी सरकार चलाउछाै,स्थानीय सरकार हाम्रो माग पूरा गर, खेती याेग्य जमिन किसानलाई लगायतका नारा लेखिएका प्लेकार्ड सहित नारावाजी गर्दै नगरपालिका सम्म प्रदर्शन गरेका थिए ।

    प्रदशनमा सहभागी डाेलबहादुर परियारले भरतपुर महानगर र कावासाेतीले लालपुर्जा दिनकाे लागि निस्सा दिन थाली सक्दापनि गैडाकाेटले कुनै पहल नगरेकाे भन्दै आक्राेस ब्यक्त गरे ।
    लालपुर्जा नहुदाकाे पीडा एकपटक सत्तामा बसेकाहरुले बुझिदिनुपर्ने र तत्काल राताे लालपुर्जा दिन माग गरे।

    करिब एक हजार जना सहभागी भएकाे र्यालि नगरपालिकामा गएर काेणसभामा परिणत भएकाे थियाे ।

    सुकुम्बासीहरुले दिएकाे  ज्ञापन पत्र बुझे पछि गैडाकने नगरपालिकाका नगर प्रमुख छत्रराज पाैडेलले नगरपालिकाले भुमपहिन सुकुम्बासीकाे तथ्यांक संकलन गरिसकेकाे तर जिल्ला भुमि आयाेगनै नभएपछि समस्या भएकाे बताए। भुमिहिन लाई भुमि दिन आफूहरु तम्तयार भएर बसेकाे उनकाे दाबी थियाे ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.