×
बिहिबार, जेठ ०२, २०८२
☰
बिहिबार, जेठ ०२, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

बलेरो कुकुरसँग ठक्कर खाइ भरतपुरमा पल्टिदा १० जना घाइते


  •   सोमबार, फागुन ३०, २०७८
  • चितवन । चितवनको भरतपुरमा बलेरो बल्टिदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उक्त बलेरोमा १३ जना सवार थिए ।
    आज विहान भरतपुर महानगरपालिका ५ तोरीखेतमा प्रेमबस्तीबाट भरतपुर तर्फ आई रहेको प्राईम केबलको ग३च ७२७० नम्बरको बलेरो गाडीले कुकुरलाई ठक्कर दिई आफै अनियन्त्रित भई पल्टिएको हो । बलेरोमा सवार चालक सहित १३ जना मध्ये १० जना सामान्य घाईते भई नयां मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको प्रहरीले जनाएको छ। सवारी साधन नियन्त्रणमा रहेको छ भने चालकको उपचार भइरहेको छ । चालकसहित घाइते हुनेहरुमा स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका ३ बस्ने बर्ष ३७ का तुम बहादुर राना, पर्वत कुस्मा १४ बस्ने बर्ष २२ को दिनेश क्षेत्री, बर्ष २४ का बिशाल बि.क. गुल्मी सत्यवती गाउँपालिका ६ बस्ने बर्ष २२ कासरोज भण्डारी, पर्वत कुस्मा ८ बस्ने बर्ष १८ का सुन्दर बि.क.,बर्ष २६ का बिशाल गुरुङ,बर्ष २१ का अशोक क्षेत्री, बर्ष २० का सुनिल सुना, बर्ष २१ का कृष्ण बहादुर बि.क. र स्याङजा बिरुवा गाउँपालिका ३ बस्ने बर्ष २६ का धिरज सारु मगर छन् ।

    Advertisement

    चिकित्सकका अनुसार सवैको अवस्था सामान्य रहेको चितवन प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक
    टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी
    साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार
    नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट
    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
    बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    लोकप्रिय

    भर्खरै

    • १.
      सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक

    • २.
      टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी

    • ३.
      साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार

    • ४.
      नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट

    • ५.
      तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

    • ६.
      बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    • ७.
      तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही

    • ८.
      कावासोतीको बालुवा डांडाको दुर्घटना अपटेडः२ जनाको मृत्युु

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.