काठमाडौं । नेपाल प्रेस युनियनको महाधिवेशन आगामी जेठ १३ र १४ गते हुने भएको छ । बागमती प्रदेशको राजधानी हेटौँडामा महाधिवेशन गर्ने निर्णय भएको हो ।
Advertisement
आज बसेको सचिवालय बैठकले युनियनको स्थापना दिवसको अवसर पारेर महाधिवेशन गर्ने निर्णय भएको हो ।
महाधिवेशनको मिति तोक्ने निर्णय गरेको कोषाध्यक्ष सरोज अधिकारीले जानकारी दिए। २०७१ भदौमा पोखरा महाधिवेशनपछि पटक–पटक मिति तोकिए पनि युनियनको महाधिवेशन हुन सकेको छैन।