×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

इच्छाकामना २ को दुर्घटना : ट्यांकरसँग ठोक्किएको भन्दै चालक नियन्त्रणमा


  •   शनिबार, फागुन २८, २०७८
  • चितवन । चितवनको इच्छाकामना गाउँपालिका २ रमाइलोडाँडामा भएको मोटरसाइकल दुर्घटना ट्यांकरसँग ठोक्किएर भएको भन्दै प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले यस अघि अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको र थप अनुसन्धान भइरहेको बताएको थियो ।
    तर अनुसन्धानका क्रममा ना १ क ८१०८ नम्बरको ट्यांकरसंग ठक्कर खाई दुर्घट्ना भएको बुझिन आएकोले उक्त ट्यांकर र चालक रत्ननगर न पा ११ बस्ने वर्ष ४६ को सन्तराम दराईलाई नियन्त्रणमा लिइएको चितवन प्रहरीका प्रवक्ता डिएसपी अधिकारीले जानकारी दिए ।
    फागुन २७ गते बेलुक िपाँच बजेतिर ईच्छाकानमा २ रमाईलो डाँडा स्थित भित्री सडक खण्डमा प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल सडकबाट करिव ४ सय मिटर तल खसेको थियो ।

    Advertisement

    दुर्घटनामा परी मोटरसाइकल चालक ईच्छाकामना २ बस्ने ३४ वर्षीय नविन गुरुङ,पछाडी सवार वडानम्वर ३ बस्ने ३० कि तृकि भन्ने प्रतिभा गुरुङ र प्रतिभा गुरुङ्को छोरा ५ वर्षीय आरोन गुरुङको घटनास्थलमै मृत्यु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.