×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

वडाअध्यक्षलाई कालोमोसो दलेका दुई व्यक्ति प्रहरीको नियन्त्रणमा


  •   शनिबार, फागुन २८, २०७८
  • चितवन । चितवनको कालिका नगरपालिका ३ का वडाअध्यक्षलाई कालोमोसो दलेका दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    फागुन २३ गते वडा अध्यक्ष टिकाराज रिजालको कार्यकक्षमै युवाहरुले दुरव्यवहार गरेका थिए ।

    Advertisement

    ६÷७ जनाको समुहमा रहेका ब्यक्तिहरु प्रबेश गरी उनीहरुले वडा अध्यक्ष रिजालको अनुहार तथा शरिरमा कालोमोसो दलेर कार्यकक्षबाटै लछार(पछार तथा दुर्ब्यबहार गरी ढोकामा ल्याई जुत्ताको माला लगाउन प्रयास गरी फरार भएको प्रहरीले जनाएको छ ।

    सो घटनाको अनुसन्धानमा खटिएका प्रहरी टोलीले घटनामा संलग्न रहेका मध्येका राप्ती नगरपालिका ४ भण्डारा घर हुने बर्ष ३७ का गुणराज श्रेष्ठ र वर्ष ३७ का सागर राईलाई मकवानपुर उपमहानगरपालिका ३ राईटोलमा लुकिछिपी बसेको अबस्थामा हिजो पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको चितवन प्रहरीका प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.