×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

उद्योग वाणिज्य संघ चितवनको ५५औँ वार्षिक साधारण सभा सम्पन्न


  •   शनिबार, फागुन २८, २०७८
  • चितवन । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्र ढकालले रुस र युक्रेनको युद्धले नेपाललाई समेत असर पर्न सक्ने बताएका छन् । उनले नेपालको आर्थिक र खाद्यन्न क्षेत्रमा समस्या आउन सक्ने बताउँदै सवै एकजुट भई अहिलेको संकट पार गर्नुपर्नेमा जोड दिए ।
    देशमा दोषारोपण गरेर अर्थतन्त्र नसुधारिने बताउँदै कोभिड र विश्वका युद्धले अझ नराम्रो अवस्था आउन सक्ने आकलन गरेका हुन् । निजी क्षेत्रले सरकारलाई र सरकारले निजी क्षेत्रलाई दोष लगाउँदैमा अहिलेको समस्या समाधान नहुने उनको भनाई थियो ।

    Advertisement

    उद्योग वाणिज्य संघ चितवनको ५५ औँ साधारण सभा एवम् अधिवेशनको उद्घाटन गर्दै उहाँले कोभिडका कारण शिथिल भएको अर्थतन्त्र केही चलायमान हुन खोजेपनि पुनः विश्वमा भइरहेको युद्द र द्वन्द्वले थप समस्या थपेको बताए । साथै चितवनलाई कृषि र पर्यटनको हव गराउन महासंघको तर्फबाट हुन सक्ने सहयोगका लागि आफू तयार रहेको ढकालले बताए ।

    साधारण सभाको अवसरमा उद्योग वाणिज्य संघले यस वर्षको आर्थिक पत्रकारिता पुरस्कार पत्रकार विप्लव काफ्लेलाई प्रदान गरेको छ । रु. ५१ हजार राशिको पुरस्कार काफ्लेलाई आज हस्तान्तरण गरिएको हो । त्यस्तै रु. १ लाख राशिको उत्कृष्ट युवा उद्यमी पुरस्कार कृष्ण सापकोटालाई प्रदान गरिएको छ ।
    संघको अधिवेशनतर्फ अध्यक्षमा चुननारायण श्रेष्ठ,बरिष्ठ उपाध्यक्षमा सुमन कुमार श्रेष्ठ,उपाध्यक्ष उद्योगतर्फ चिरञ्जीवी सुवेदी सहित अन्य पदमा पनि सर्वसम्मत चयन भइसक्नु भएको छ । सहमति हुन नसकेका पदमा फागुन ३० गते निर्वाचन हुने उद्योग वाणिज्य संघ चितवनले जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.