×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

इच्छाकामना २ रमाइलोडाँडामा मोटरसाइकल दुर्घटना,तीन जनाको घटनास्थलमै मृत्यु


  •   शनिबार, फागुन २८, २०७८
  • चितवन । मोटरसाइकल दुर्घटना हुँदा चितवनमा तीन जनाको मृत्यु भएको छ ।
    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार प्रदेश २–०३–००२ प ५९८६ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई इच्छाकामना गाउँपालिका २ रमाइलो डाँडामा दुर्घटना भएको हो ।
    चितवन प्रहरीका प्रवक्ता नरहरी अधिकारीका अनुसार मोटरसाइकल चालक ईच्छाकामना २ बस्ने वर्ष ३४ क नविन गुरुङ,पछाडी सवार वडानम्वर ३ बस्ने वर्ष ३० की तृकी भन्ने प्रतिभा गुरुङ र प्रतिभा गुरुङ को छोरा ५ वर्षीय आरोन गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।

    Advertisement

    मोटरसाइकल ईच्छाकानमा २ रमाईलो डाँडा बाट शक्तिखोर तर्फ आउदै गरेको थियो । सडकबाट करिव ३००/४०० मिटर तल खसी दुर्घट्ना भएको प्रहरील जनाएको छ ।

    दुर्घटनाको सूचना पाएपछि प्रहरी चौकी जुटपानी र इलाका प्रहरी कार्यालय टाडीबाट प्रहरी टोली पुगेर शवको जाँच मुचुल्का तयार गरी सडक पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा ल्याइएको र थप अनुसन्धान भइरहेको अधिकारीले बताए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.