×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनका क्षेत्री बने राप्रपा नेपालको केन्द्रीय सहायक महामन्त्री


  •   शुक्रबार, फागुन २७, २०७८
  • चितवन । चितवनका सुनिल क्षेत्री राप्रपा नेपालको केन्द्रीय सहायक महामन्त्री पदमा मनोनित भएका छन् । उनलाई अध्यक्ष कमल थापाले मनोनित गरेका हुन् ।

    Advertisement

    मृगौला पीडित असाय संरक्षण केन्द्रका संरक्षक एवम् अध्यक्ष ,युवा समाजसेवी तथा ब्याबसायी समेत रहेका क्षेत्रीलाई आजनै मनोनित भएको पत्र प्राप्त थापाले प्रदान गरेका थिए ।

    पत्रमा अध्यक्ष थापाले भनेका छन्,‘पार्टीको सिद्धान्त र नीतिप्रति प्रतिवद्ध भई पार्टीको वृहत्तर हितमा कार्य गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । ’
    समाजसेवी क्षत्रीले अशक्त असाहायहरुलाई सहयोग गर्दै आएका छन् । उनले कालिका नगरपालिकाका स्थानीयलाई कोरोनाका समय ह्वीलचेयर तथा खाद्यान्न सहयोग गर्नुका साथै विभिन्न मृगौला पीडितहरुलाई नगद सहयोग समेत गरेका थिए ।

    क्षेत्रीले सहायक महामन्त्रीमा रहेर संगठन बलियो बनाउदै जनताप्रति पार्टीको विश्वास बढाउदै लैजाने बताए । साथै उक्त पदमा मनोनित गरेकोमा पार्टी अध्यक्षलाई धन्यवाद समेत दिएका छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.